साकेलाका किसानले बिक्री गर्न थाले रेम्बो ट्राउट

खोटाङ । खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाहाङ रेम्बो ट्राउट कृषक समूहले रेम्बो ट्राउट बिक्री सुरु गरेका छन् । रेम्बो ट्राउट माछा, भुरा तथा रेम्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्राेतकेन्द्रको रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ सामूहिक रूपमा रेम्बो ट्राउट पालन सुरु गरेका किसानले तयारी माछा बिक्री सुरु गरेका हुन् । भुरा हालेको … Continue reading साकेलाका किसानले बिक्री गर्न थाले रेम्बो ट्राउट